Monday, July 30, 2007

ज्वाला सिंहलाई बाढीले बगायो !

चारकोसे झाडीबाट हाम्रो सम्बाददाताका अनुसार ज्वाला सिंह लाई बाढी ले बगायो ! उन्का अनुसार ज्वाला सिंह लाई तराई मा आएको भीष
ण बाढी ले बगाये र बिहार मा पुरयाय्को थाहा हुन आए को छ चार कोसे झाडी मा लुकेर बसे का ज्वाला सिंह लाई अक्क्स मात आएको बाढी ले , राती सुती रहेको बेला बगा एर लगेको रहेछ उनी सँगै रहेका उन्का करय करता हरु भने ज्यान बाचा एर भागन सफल भएका छन यस्तै भीषण बाढी आयी राखे

मा यो ज्वाला सिंह को सम्म्सया बिहार तिर

उन्को खोजिमा तल्निन सुरक्षा कर्मी र UN प्रतिनिधि

बगेर अँफै हल हुने एक बाढी पीडित ले बाताये , उन ले भने " अब यो ज्वाला सिंह जोछ , उ अँफै खुटामा कुलाद्दि मारि रहेको छ , आब जो बचाउ न आ उ छ उस्सै लाई लुटी लिन्न्छ , त अब कौनो मुर्ख छ जो उस ज्वाला सिंह बसेको क्षेत्र
लाई बाचा एर आफु लुटुवाउ छ " अहिले भर्खरै मात्र सरकार सँग बर्ता गर्न तयार भएका ज्वाला सिंह लाई बढी ले बगाउनु नेपाल सर्कार को लागि बडो दु:ख कुरा हो , भने आर्को तिर बिहार् सर्कार को लागि ठुलो चिन्ता को !
खोजिको लागि सरकारद्वरा खटाइएका युबाहरु

1 comment:

Unknown said...

really good keep it up lekhhan lai ali tikhharnu hola mero suvakamana