Friday, August 3, 2007

ज्वाला सीह र कार्यकर्ता को कुराकानी

ज्वाला सीह : के छ रे हाम्रो हालखबर ?

कार्यकर्ता : बढीया छ हजुर

ज्वाला सीह : अरे पढ्नाको बेटा , म आफ्नो थोडै सोधी रहेछु, म दुस्मन को सोधी रहेछु रे मुर्ख

कार्यकर्ता : ह: त म पनी उस्कै कुरा गरी रहेछु ! दुस्मन लाई त अराम छ , बाअढी त इहा न आएको छ

ज्वाला सीह : बाट्वा ठीक गरीस, साला नेचरुवा ले पनी तराइेलाई पेल्यो, साला पानी पर्‍यो पहाड मा आ बाढ आयो तराइमा , साला षड्यन्त्र छ रे , ठुलो षड्यन्त्र नजर अाइ रहेछ रे हामीलाई

कार्यकर्ता : अब पनीया इहुवा पर्थ्यो त हामी बाढ लाई पहाड तीर घुमाइ दीन्थ्यो, साला पनीया पनी उतै पर्‍यो , आज कल बहुत धोखा भ ई रहेछ अ हजुर

ज्वाला सीह : ह रे , बातवा ठीक गरीस ! आछा एगो बात ब ता रे , साला मौसम को के छ रे हाल खबर ?

कार्यकर्ता : हा हा हा, ई थोडै मौसम फले वाला बेलाछ , हा हा हा , ई त आप फल्ने बेला छ, हा हा हा

ज्वाला सीह : साला दात्वा बन्द गर , ही ही गर्ब, बात्वा सम्झ मा अौँदै न रे, साला दीमगवा मा भुसा भरेको छ ? साला म सोधी रहेछु वेद्रवा को आ त कुरा गर्छ , साला उ नेपाल टीभी लगारे भोली को वेद्रवा हेरु

कार्यकर्ता : अरे हजुर , दुस्मन्वा को कुरा पतीयार लाग्छ, साला नेपाल टीभी को पतीयार लाग्दीन , हीजो पानी पर्दै न भन्यो आ भोली बाढ आयो ! आ हामी लाई बागाएर बीहार पुर्यायो उ त हामी लाई तयारन अौथ्यो न त हाम्रो साली क बनीसक्थ्यो

ज्वाला सीह : ह:रे बातवा ठीक गरीस ! साला दु बर्ष पहीले दुस्मन ले पौड्न सीकायो आ अही ले काम लाग्यो रे, बोडर बाट पौडेर आय्को छु , नात मोरी सकेको थीएे रे म त
ह उ बन्दुक को के छ रे , पानी वानी ले भीजेको छैन नु ? न त मार्ने बेलामा फुस्स भाईहाल छ आ दुस्मनले हामीलाई उडाइ हाल छ

कार्यकर्ता : भाका साला ई पनी कौनो बन्दुक छ ४७ भनेर मागायो आ १९४७ को कटुवा पठायो, साला दबाय्को दु घण्टा मा पडकीन्छ

ज्वाला सीह : ह रे साला उ पनी दुस्मन सँग आन्स बान्डा गरेको हो रे ! साला धोखा दीयो दुस्मन ले , ४७ राखी लीयो आ हामी लाई १९४७ को कटुवा भीडायो

(ज्वाला सीह --------------- एक्छीन केही सोच्दै आफ्नो कार्यकर्ता लाई सोधछ !)
आछा एगो बा त भन्त रे, साला ई "सम्भीधान-सभा" के हो रे ?

कार्यकर्ता : है देख, पर्सी बीबीसी मा त भन्दै थीयो की यो "सम्भीधान-सभा" कौ नो हालत मा हुन दीदीन , आ अहीले सोधीरहेछ की ई कौन मुर्गी को नाम छ भनेर ? कस्तो लीडर्वा छ रे तीमी ?

ज्वाला सीह : भाका बुर्बक , उ त हामी एङगे भनेको थीयो, हाम्रो दुस्मन ले सीकाएको थीयो दु बर्ष पहीले !

कार्यकर्ता : त ठीक गरीस तपाईंले, अ!!!!!!! ह्म्रा के लागछ , साला ई कौनो ठाउँ को नाम छ, साला कौनो पहाडको ठाउँ को नाम छ , आ हामी लाई बार्ता गर्न ई सब छल गरीर्हेछ ! होइन सरकार ?

ज्वाला सीह : साला ठीक भनीस रे, हामी लाई पहीले मालुम थीयो रे ई सब कौनो छल छ , नाइ त उ नाम न सुनेको ठाउँ मा की न सभा गर्थ्यो रे ! पत्ता लगा त रे उ कुन ठाउँ छ

कार्यकर्ता : ए गो बा त हमर सम्झ मा आएन , ई साला सब दुनीया कीन उहे ठाउँ को नाम लीएर काराई रहेछ , साला "सम्भीधाने" मा काहे बार्ता गर्नु पर्‍यो , पट्ना मा गरे हुँदैन , हामी पहीले गरे जैसन !

ज्वाला सीह : साला मु को बा त् वा भनीस्रे, पट्ना मा गर्‍यो भने हामी पौडे र्पनी जान्छु रे, साला ई सम्भीधाने मा कीन गर्नु पर्‍यो रे साला सम्झ मा आ अै रहे छै न रे


कार्यकर्ता : ह माने षड्यन्त्र छ, साला नामवे सम्झ मा आ अै र हे को छै न ! ठुलो षड्यन्त्र छ आछा एगो बात्वा ब ता उ त रे पर्सी बीबीसी मा त गजबे भाश्न दीयो रे, साला सम्झ मा त कुछु आएन माने भाश्न गजबे थीयो

ज्वाला सीह : ह रे सम्झ मा त हाम्रो कुछु आएन रे !


कार्यकर्ता : है देख , का क ह तार हो, मर्दे कहेके बेरा सब कहाँ से कह्ल हो ? माने कर न् ती कारी थीयो उ भाषान !

ज्वाला सीह : चौप साला , उ ता हामी दु बर्ष पहीले दुस्म्न को भास्न चोरे को थीयो, तेही पढेको थीयो रे बीबीसी मा ! साला बीच बीच को लाइन्वा गाय्ब थीयो त पढन बहुत गाहारो भयो रे !
चल भाई अब राती भाई सक्यो त अब सुती हाल ! साला भोली मीटीङ छ रे आन्न्दी देबी गुरुप सँग

Wednesday, August 1, 2007

ज्वाला सिंहको राष्ट्रगान

त हम्नी सबको तराइ रास्ट्रीय गान्वा यो छ

" तराई हम्नी को ज्यान हो, तराई हम्नी को पराण हो ................................. "
" अरे हामी त लुटेरा, हम्र काम हो लुटने, दीन भर चोरी गरने आ रातमा धनीया को खेतमा सुत्ने

अरे हामी बन्दुक उठाउछु डकैत थोडै गरछु, जो भनेको मन्दैन उसलाइ मातरै ठोक छु

नेपाल मा हामी थोडै बस्छौ, उता त हामी भीजीट गर्छु, अरे नेपाली गोबरमेन्टवा लाई छकाउछौ, आ सब काम्वा इन्डीया बाट गर्छौ (ही ही)

गरीब लाई हामी थोडै लुटछौ, उसको त नीचोरे गु अाउछ आ काटे बलड, हामी त लुट छौ उसलाई जस्को थीयो ठुलो ठुलो पद

अरे हामी चेल्वा हौ , सबै गुरु सँग सीकेको, राम्रो ध्न्दा च्ली रहेछ, हीजो छौ लाख लुटे को

टेन्सन वोन्सन कौनो छैन जनता ह्म्र साथ छ, अरे कस्ले हामीलाई पक्ड छ रे ! बोउड्र यही पार छ

काहेको बार्ता गर्ने रे, दुसौ चालीस ब्रस देखी लुटी रहेछ, चार बर्स त भयो ढुकेको , दुई चार बर्स कमाउन दे कती बार्ता बार्ता कराई रहे छ

"तराई हम्नी को ज्यान हो, तराई हम्नी को पराण हो ................................... "

अब हामी केही रहल पहल उठाएे र भारत तीर लग्छु, कुन ठेकान छ रे जनता को , कुन बेला उसैले लुटील्न्छ आ म जील्परेर मुताकीर्हन्छु

आ लास्ट मा फेरी पनी हामी भन्छु "तराई हम्नी को ज्यान हो, तराई हम्नी को पराण हो "

Monday, July 30, 2007

ज्वाला सिंहलाई बाढीले बगायो !

चारकोसे झाडीबाट हाम्रो सम्बाददाताका अनुसार ज्वाला सिंह लाई बाढी ले बगायो ! उन्का अनुसार ज्वाला सिंह लाई तराई मा आएको भीष
ण बाढी ले बगाये र बिहार मा पुरयाय्को थाहा हुन आए को छ चार कोसे झाडी मा लुकेर बसे का ज्वाला सिंह लाई अक्क्स मात आएको बाढी ले , राती सुती रहेको बेला बगा एर लगेको रहेछ उनी सँगै रहेका उन्का करय करता हरु भने ज्यान बाचा एर भागन सफल भएका छन यस्तै भीषण बाढी आयी राखे

मा यो ज्वाला सिंह को सम्म्सया बिहार तिर

उन्को खोजिमा तल्निन सुरक्षा कर्मी र UN प्रतिनिधि

बगेर अँफै हल हुने एक बाढी पीडित ले बाताये , उन ले भने " अब यो ज्वाला सिंह जोछ , उ अँफै खुटामा कुलाद्दि मारि रहेको छ , आब जो बचाउ न आ उ छ उस्सै लाई लुटी लिन्न्छ , त अब कौनो मुर्ख छ जो उस ज्वाला सिंह बसेको क्षेत्र
लाई बाचा एर आफु लुटुवाउ छ " अहिले भर्खरै मात्र सरकार सँग बर्ता गर्न तयार भएका ज्वाला सिंह लाई बढी ले बगाउनु नेपाल सर्कार को लागि बडो दु:ख कुरा हो , भने आर्को तिर बिहार् सर्कार को लागि ठुलो चिन्ता को !
खोजिको लागि सरकारद्वरा खटाइएका युबाहरु